बालिका बलात्कारको आरोपमा महरा पक्राउ

निरन्तर न्यूज
३ माघ २०७६, शुक्रबार १४:३०

काठमाडौं । एक बालिकालाई बलात्कार गरेको आरोपमा सिरहामा एक जना पक्राउ परेका छन् ।

१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनगढीमाई नगरपालिका-११ का १९ वर्षीय विनोद महरालाई पक्राउ गरेको हो ।
बालिका बलात्कृत भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*