नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुग्याे

निरन्तर न्यूज
२९ बैशाख २०७७, सोमबार ०९:१७

काठमाण्डाैँ । कपिलबस्तुमा सोमबार थप १० जनामा कोरोना संक्रमण पुुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय २० पुगेको छ ।
कपिलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका–७, १० निवासी बर्ष १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ पुरुषहरु र अर्का एकजना उमेर नखुलेका पुरुष संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका सह–प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*