नेपालमा काेराेना संक्रमितकाे संख्या ४०२ पुग्याे

निरन्तर न्यूज
६ जेष्ठ २०७७, मंगलवार १६:५४

काठमाडौ । फेरि थप २७ जनामा कोरोना भाइरस संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयले २७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताएसँगै नेपालमा काेराेना संक्रमित हुनेहरुकाे कुल संख्या  ४०२ पुगेको हाे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*