नेपालमा काेराेना संक्रमित ५०७ पुगे

निरन्तर न्यूज
९ जेष्ठ २०७७, शुक्रबार १६:५२

काठमाण्डौ । भर्खरै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार नेपालमा काेराेना संक्रमितहरुकाे संख्या ५ सय ७ पुगेकाे छ ।

कुल ५ सय ७ जनामा ४३३ पुरुष तथा ७४ जना महिला रहेकाे छ । संक्रमण रहेकाे जिल्ला ४० पुगेकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*