साउदी अरबमा कोरोना भाइरसका कारण ७ नेपालीको ज्यान गयाे

निरन्तर न्यूज
९ जेष्ठ २०७७, शुक्रबार १६:५६

काठमाडौँ । कोरोना भाइरसका कारण साउदी अरबमा ७ नेपालीको मृत्यु भएको साउदीस्थित दुताबासले जनाएको छ । साउदीस्थित दुताबासका अनुसार अहिले सम्म कोरोनाबाट संक्रमितको संख्या १ हजार ३ सय ६० पुगेको छ । संक्रमित नेपालीहरुमा राजधानी रियाद क्षेत्रमा बढि छन् ।

साउदी अरबमा कोरोना भाइरसको संक्रमणबाट ६५ हजार भन्दा बढि रहेका छ । त्यस्तै ३ सय ५१ जनाले ज्यान गुमाइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*