आज राजधानीमा कोरोनाबाट २ महिलाको मृत्यु भएको पुष्टि

निरन्तर न्यूज
२८ श्रावण २०७७, बुधबार १३:०३

काठमाडौं । राजधानीमा मंगलबार राती मृत्यु भएकी एक महिलाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचारत काठमाडौं टेकुकी ७७ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएपछि स्वाव परिक्षण गराइएको थियो । बुधबार विहान आएको परिक्षण रिपोट पोजेटिभ देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पाटन अस्पतालमा जनकपुरकी ३८ वर्षीया एक महिलासहित राजधानीमा बुधबार दुई महिलाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*