हेटौँडामा दुर्घटना : मृत्यु हुनेको पहिचान खुल्यो

निरन्तर न्यूज
२९ श्रावण २०७७, बिहीबार १३:५५

हेटौडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर -३ तीनतात्केमा अटो र ट्रक ठोक्किदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ ।मृत्यु हुनेमा मनहरी गाउँपालिका-५ डिल्लीपुरका करिब ३२ वर्षीय बाबुराम रुम्बा र ३५ वर्षीय अमृत लोप्चन रहेका छन् ।

हेटौंडाको तीनताप्के सडक खण्डमा चितवन तर्फ जाँदै गरेको ना ६ ख १६११ नंबरको ट्रकले बस्तिपुरबाट हेटौंडा आउँदै गरेका ना २ ह ३४६६ नंबरको अटोलाई ठक्कर दिँदा दुर्घटना हुँदा तीन जना गम्भिर घाईते भएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*