अभिनेत्री करीना कपुर दोश्रो पटक आमा बल्दै

निरन्तर न्यूज
२९ श्रावण २०७७, बिहीबार १४:४२

बलिउड अभिनेत्री करीना कपुर खान दोश्रो पटक आमा बन्ने क्रममा रहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

बुधवार सैफ र करीनाले आधिकारीक रुपमा यसको अनाउन्समेण्ट गरेका थिए । त्यसपछि उनीहरुलाई बधाईको ओहिरो आउन शुरु भएको छ ।

करीनाकी बहिनी र ऋषी कपुरकी छोरी ऋद्धिमाले पनि सामाजिक सञ्जालमा बधाई दिएका छन् ।

साथै अनिल कपुरकी छोरी रियाले पनि उनीहरुलाई बधाई दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*