पेट्रोलको मूल्यमा बृद्धि

निरन्तर न्यूज
१६ भाद्र २०७७, मंगलवार २१:४८

काठमाडौं। सरकारले इन्धन पेट्रोलको मूल्य बढाएको छ ।

नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलकाे मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएकाे हाे।

योसँगै पेट्रोलको मूल्य १ सय ७ रुपैयाँ कायम भएको छ । निगमले डिजेल, मट्टितेल, खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*