साताको पहिलो दिन आज कति छ सुनको मूल्य ?

निरन्तर न्यूज
२८ भाद्र २०७७, आईतवार ११:४४

काठमाडौं । साताको पहिलो दिन आज (आईतबार) नेपाली बजारमा सुनचाँदीकै मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन शुक्रबारकै मूल्यमा कारोबार भइरहेको हो ।

आजका लागि छापावाल सुनको मूल्य ९६ हजार ५ सय कायम भएको छ । तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँ नै छ । चाँदी पनि तोलाको १३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*