असोज ५ देखि आन्तरिक उडान र लामो दूरीका सवारी साधन चल्ने

निरन्तर न्यूज
३० भाद्र २०७७, मंगलवार १०:५८

काठमाण्डौं । सरकारले आगमि असोज ५ गतेदेखि आन्तरिह हवाइ उडान र लामो दुरीका सवारी साधन चल्न दिने निर्णय गरेको छ ।
साेमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

यातायात ब्यवसायीले तत्काल लामो दुरीको सवारी साधन सञ्चालन गर्न माग गर्दे आएका थिए । यि सेवा सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड भने पालन गर्नुपर्ने सरकारले स्पष्ट पारेको छ । सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेदेखि आन्तरिक हवाइ उडान र लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*