अध्यक्ष लोहनीको अभिब्यक्ति पार्टी एकताको भावना विपरित : कमल थापा

निरन्तर न्यूज
३० भाद्र २०७७, मंगलवार ११:००

काठमाण्डौं । एकीकरण भएको ६ महिनापछि राष्ट्रिय प्रजातन्त्र पार्टीमा फेरि विवाद देखिन थालेको छ ।

खासगरि निर्वाचन आयोगमा दल दर्ताको बिषयमा विवाद देखिएको हो ।

यसैबीच एक टेलिभिजन अन्तर्वार्तामा पार्टी एकताका बिषयमा अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले दिएको अभिब्यक्तिप्रति अर्का अध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।

उनले ट्वीट गर्दे भनेका छन् ‘एक टेलिभिजन अन्तर्वार्तामा डा लोहनीले पार्टी एकता विपरित एकपक्षिय रुपमा अभिब्यक्ति दिनुभयो जुन पार्टी एकता विपरित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*