कोरोना संक्रमित थप ७ जनाको मृत्यु, मृतकको संख्या ४३६ पुग्यो

निरन्तर न्यूज
७ आश्विन २०७७, बुधबार १६:४४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४३६ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*