सामरी खोलाले बगाउँदा दुई जनाको मृत्यु

निरन्तर न्यूज
११ आश्विन २०७७, आईतवार १३:२६

हेटौंडा । मकवानपुरगढी गाउँपालिकास्थित सामरी खोलाले बगाउँदा दम्पत्तिको मृत्यु भएको छ ।

मकवानपुरगढी गाउँपालिका–६ का ज्ञानबहादुर परियार र उहाँकी श्रीमति तुलसा मकवानपुरगढी गाउँपालिका–३ तर्फ जान सामरी खोला तर्ने क्रममा आइतबार बिहान १० बजे खोलाले बगाएको थियो । घटनास्थलमा प्रहरी टोली पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*