कोरोनाबाट थप ४ जनाको मृत्यु

निरन्तर न्यूज
१२ आश्विन २०७७, सोमबार १६:५७

काठमाडौँ । नेपालमा कोरोना संक्रमित थप ४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै थप ४ जनाको ज्यान गएको पुष्टि गरेको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*