लोकसेवा आयोगको परीक्षा तालिका सार्वजनिक, कुन परीक्षा कहिले र कहाँ ?

निरन्तर न्यूज
१४ आश्विन २०७७, बुधबार १२:११

काठमाडौं । कोरोनाभाइरसका कारण स्थगित भएको लोकसेवा आयोगको परिक्षा सञ्चालन हुने भएको छ ।

लोकसेवा आयोगले बुधबार एक सुचना जारी गर्दै कोरोनाका कारण रोकिएको शाखा अधिकृत र नायब सुब्बाको लिखित परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक तालिकाका अनुसार शाखा अधिकृतको परीक्षा कात्तिक १८ देखि २७ गतेसम्म हुने छ भने नायब सुब्बाको मंसिर ८ गतेबाट सञ्चालन हुने छ। लोकसेवा आयोगको परिक्षाको थप जानकारी लिन तलको तालिका हेर्नुहोस् श्रोत क्यानाडानेपाल डेस्क

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*