सन्चार मन्त्रीमा पार्बत गुरुङ अर्थमा बिष्णु पौडेललाई जिम्मा दिएर मन्त्रीमन्डल पुनर्गठन (नामावलीसहित)

निरन्तर न्यूज
२८ आश्विन २०७७, बुधबार २०:०७

काठमाडौ । आज प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा रास्ट्रपति बिध्यादेबी भन्डारीबाट मन्त्रीमन्डल पुनर्गठन गरिएको छ। प्रधानमन्त्री आफैले रक्षा मन्त्री राखेर बिष्णु पौडेललाई अर्थ पार्बत गुरुङ सन्चार मन्त्रीको जिम्मेवारी दिएर मन्त्रीमन्डल पुनर्गठन गरेका छन् ।कृष्ण गोपाल श्रेष्ठलाई सहरी बिकास र लिलानाथ श्रेष्ठलाई महिला बालबालिका मन्त्रालय को जिम्मेवारी  दिईएको छ। रक्षामन्त्री रहेका इश्वर  पोखरेल लाई उपप्रधानमन्त्री सहित प्रधानमन्त्री  तथा मन्त्री परिषद को कार्यलय को जिम्मेवारी  दिइएको  छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*