कोरोनाबाट थप १९ जनाको मृत्यु

निरन्तर न्यूज
२९ आश्विन २०७७, बिहीबार १६:४५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*