मंगलबार बिहान मकवानपुरका ३१ जनामा कोरोना देखियो

निरन्तर न्यूज
२५ कार्तिक २०७७, मंगलवार ०८:५४

हेटौँडा । मकवानपुरमा आज मंगलबार ३३ जनामा कोरोना पुष्टि भएको छ।  हेटौंडा उपमहानगरपालिका सहित मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका र धादिङको त्रिपुरासुन्दरी का ३३ जनामा कोरोना पुष्टि भएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंले बताएका छन्।

हेटौँडा १० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्रको प्रयोगशालामा गरिएको १४३जनाको स्वाब  परीक्षणमा ३३ जनामा कोरोना पुष्टि भएको र ११० को रिपोर्ट नेगेटिभ आएको  हो। कोरोना पुष्टि भएका मध्य ११ महिला र २२ पुरुष रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*