रहेनन् मकवानपुरे पत्रकार गाैतम

निरन्तर न्यूज
५ मंसिर २०७७, शुक्रबार ०७:१५

हेटौंडा । मकवानपुरे पत्रकार गोकर्ण गौतमको बिहीबार निधन भएको छ ।

कान्तिपुर दैनिकमा कार्यरत पत्रकार गौतमको बिहीबार बिहान न्यूरो अस्पताल बाँसबारीमा उपचारको क्रममा निधन भएको हो।

मकवानपुरको बकैया स्थायी घर भएका गौतम काठमाडौमा बसेर पत्रकारिता गर्दै आएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*