नेपाल प्रहरीका ३३ एसएसपीको सरुवा (काे कहाँ सूचिसहित)

निरन्तर न्यूज
६ मंसिर २०७७, शनिबार ०७:०२

हेटौँडा।  गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट शुक्रवार एसएसपीको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।एसएसपी सरुवा भएसँगै काठमाडौं र ललितपुरका प्रहरी प्रमुख फेरिएका छन्।

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी असोक सिंह आएका छन्  भने ललितपुरमा किरण बज्राचार्य पुगेकी छिन ।त्यसैगरी बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडामा मिरा चौधरी आएकी छिन्।

20201120_143921-1605862732.jpg
20201120_143938-1605862759.jpg
20201120_143955-1605862759.jpg
20201120_144011-1605862791.jpg

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*