बिजय युथ र सेन्ट्रल कलेज हेटाैँडा गाेल्डकपकाे फाइनलमा भिड्ने

निरन्तर न्यूज
२२ माघ २०७७, बिहीबार ०९:१८

माघ । विजय थुय क्लब हेटौँडा गोल्डकप २०७७ को फाइनलमा आयोजक विजय थुय क्लब र सेन्ट्रल कलेज भरतपुर फाइनलमा पुगेकाे छ ।

सेमिफाइनलमा खेलमा बागमती युवा क्लब सर्लाहीलाई ५–१ गोलले पाख लगाउदै आयोजक बिजय युथ गोल्डकपको फाइनलमा पुगेको हो।

आयाेजका अनुसार फाइनल खेल माघ २३ गते शुक्रबार आयोजक टिम र सेन्ट्रल कलेज भरतपुरबीच प्रतिस्पर्धा हुने जनाइएको छ।प्रतियोगिताको विजेता टिमले ३ लाख र उप-विजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*