एकसातामा दुइपटक पेट्रा्लियम पदार्थकाे मुल्य बृद्धि

निरन्तर न्यूज
५ फाल्गुन २०७७, बुधबार १५:४०

काठमाण्डाैँ । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले मंगलबार राति १२ बजेबाटडिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनमा समान २-२ रुपैयाँ मूल्यवृद्धि गरेको हो।

यसअघि पछिल्लो पटक माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। आज पुन एकसाता नपुग्दै निगमले मुल्य बढाएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*