पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना

निरन्तर न्यूज
११ फाल्गुन २०७७, मंगलवार १०:३८

काठमाडौ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई आज दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा विहान ९ बजेदेखि भर्ना गरिएको छ । आज दिनभर उहाँलाई अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने भट्टराईका प्रेस संयोजक बिश्वदीप पाण्डेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*