नेकपा प्रचण्ड माधब समूहको केन्द्रिय कमिटी बैठक शुरु

निरन्तर न्यूज
१९ फाल्गुन २०७७, बुधबार १३:५१

काठमाडौं । सत्तारुढ नेकपा प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक शुरु भएको छ ।

उक्त पक्षको सचिवालयको निर्णय अनुसार अहिले पार्टी कार्यालय पेरिसडाँडामा बैठक शुरु भएको सहभागी एक केन्द्रिय सदस्यले जानकारी दिएका छन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने तयारी रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*