आज मकवानपुरका ६० जनामा काेराेना, कहाँ कहाँ कति कति (विवरणसहित)

निरन्तर न्यूज
१५ बैशाख २०७८, बुधबार १४:०६

हेटौंडा । मकवानपुर जिल्लामा आज थप ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित भएकाहरुमा अधिकांश हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रका रहेका छन् ।

एक सय ३९ जनाको स्वाब संकलन गर्दा ६० जनामा कोरोना संक्रमण भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो । कोरोना संक्रमित हुनेहरुमा महिना २१ जना र पुरुष ३९ जना रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*