हेटौंडामा थप एक कोरोना संक्रमितको मृत्यु

निरन्तर न्यूज
२१ बैशाख २०७८, मंगलवार ०९:४६

हेटौंडा । हेटौंडा अस्पतालमा आज  थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका वार्ड नम्बर -६ की ४१ बर्षीया महिलाको आज विहान मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डाक्टर सागर काफ्लले जानकारी दिएका छन् ।

छातिमा निमोनिया फैलिएकी उनको अस्पतालमा उपचारका क्रममा मृत्युु भएको डाक्टर काफ्लले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*