राष्ट्रपतिद्वारा बहुमतको सरकार गठनका लागि आह्वान

निरन्तर न्यूज
२७ बैशाख २०७८, सोमबार २१:५९

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले  आज प्रतिनिधिसभामा  बिश्वासको मत लिन नसकी पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेकी छन् । रास्ट्रपति कार्यालयका सहायक प्रबक्ताले एक बिज्ञप्ती जारी गरि उक्त कुराको जानकारी गराएका छ्न । बैशाख  ३० गते साँझ ९ बजेसम्मको समय तोकिएको उल्लेख गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*