प्रधानमन्त्री केपी ओलीले गरे मन्त्रीपरिषद विस्तार ( सूचिसहित)

निरन्तर न्यूज
२७ जेष्ठ २०७८, बिहीबार १६:३५

काठमाण्डाैँ । कामचलाउ सरकारका प्रधानमन्त्री केपि शर्मा ओलि फेरी मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि मन्त्रिपरिषद पुनर्गठन गरेका ओलिले अधिकांश नयाँ अनुहार भित्र्याएका छन् ।

७ मन्त्री र १ राज्यमन्त्री थप आठ जनालाई मन्त्रीको जिम्मेवारी दिएकाेमा राम बहादुर थापा पत्नी नैनकला थापा देखि माधव नेपाल समूहका गणेश पहाडी तथा जसपामा महन्त पक्षमा अटाउन नसकेका राजकिशाेर यादव सम्म अटाएका छन् । साथै मोहन बानियाँ बिनाविभागीय र आशा विक वन राज्यमन्त्री रहेका छन् । उनीहरुकाे आजै सपथ हुने बताइएकाे छ ।

सुची

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*