शुक्रबारमा मकवापुरमा ७५ जनामा काेराेना पुष्टि

निरन्तर न्यूज
२८ जेष्ठ २०७८, शुक्रबार १४:४६

हेटौंडा । आज शुक्रबार मकवानपुरमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरले दिएकाे जानकारी अनुसार १०७ जनाको पीसीआर परिक्षणबाट ४४ जनामा र ८७ जनाको एन्टीजेन परिक्षणबाट ३१ जना गरी कुल ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा मकवानपुरमा पिसिआर र एन्टिजेन विधिबाट १९४ जनामा कोरोना जाँच गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*