बागमती प्रदेशकाे आव २०७८/०७९ काे बजेटकाे नालीबेली

निरन्तर न्यूज
१ असार २०७८, मंगलवार २०:०१

हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले चालुतर्फ २६ अर्ब १ करोड ६६ लाख २३ हजार, पुजिगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख ४ हजार र वित्तीय व्यवस्थापनतर्फ २ अर्ब विनियोजन भएको जानकारी दिएका छन् ।

बजेटको पूर्णपाठ :

बागमती प्रदेशको बजेट २०७८-७९ को पूर्ण पाठ

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*