मकवानपुर प्रशासनबाट निषेधाज्ञालाई निरन्तरता (सूचनासहित)

निरन्तर न्यूज
३१ असार २०७८, बिहीबार १६:३४

हेटौंडा । मकवानपुरमा जारी निषेधाज्ञा फेरि साउन ७ गते सम्म्को लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले २०७८ साउन ७ गते राती सम्मको लागि निशेधाज्ञा थप गरिएको सूचना सार्बजनिक गरेको छ । यस्तो छ प्रशासनले जारी गरेको सूचना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*