प्रधानमन्त्री देउवाले पाए बिश्वासको १६५ मत

निरन्तर न्यूज
३ श्रावण २०७८, आईतवार २२:१२

हेटौंडा । प्रधानमन्त्री शेर बहादुर देउवाले माग्नु भएको बिश्वासको मतको मतदान प्रक्रिया सम्पन्न भएको छ ।आज प्रधानमन्त्री देउवालाई २४९ जना सहभागीमा बिश्वासको मत दिने पक्षमा १६५ मत र विपक्षमा ८३ मत प्रप्त भएको छ । त्यस्तै तटस्थ बस्नेको संख्या  १ रहेको छ । त्यसैले बिश्वासको मत प्राप्त गर्ने क्रममा देउवाले प्राप्त गरेको मत संसद संख्याको बहुमत रहेको छ । अब प्रधानमन्त्री देउवाको पद सुरक्षीत रहेको छ ।                                                                     

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*