प्रधानमन्त्रीले आजको लागि बोलाए मन्त्रीपरिषद् बैठक

निरन्तर न्यूज
४ श्रावण २०७८, सोमबार १५:२०

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

देउवाले बालुवाटारमा दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए।

बैठकले केही महत्वपूर्ण निर्णय गर्ने जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*