एमाले अध्यक्ष ओली र बिप्लबबीच भेटघाट

निरन्तर न्यूज
५ श्रावण २०७८, मंगलवार १०:३०

काठमाण्डाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा का महासचिव नेत्र बिक्रम चन्द बिप्लवबीच भेटवार्ता भएकाे छ ।

आज बिहान पूर्ब प्रधानमन्त्री ओली निवासमा भएकाे भेटमा समसामयिक विषयमा कुराकानी भएकाे बिप्लवकाे सचिवालयले जनाएकाे छ ।

भेटमा विप्लबसहित खड्ग बहादुर बिश्वकर्मा प्रकाण्ड , धर्मेन्द्र बास्ताेला कन्चनलगायतका नेताहरु सहभागि थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*