भदौ ३० बाट कक्षा १२ को परीक्षा सञ्चालन (रुटिनसहित)
निरन्तर न्यूज
१६ भाद्र २०७८, बुधबार २०:५९

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।
कोरोना महामारीका कारण यसअघि स्थगन गरिएको कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि विद्यालयमै परीक्षा केन्द्र कायम हुनेगरी सञ्चालन गर्न लागिएको हो ।