हेटाैँडा उपमहानगर प्रमुखमाथि नेकपा एमालेकाे ५ बुँदे आराेप (बिज्ञप्तीसहित)

निरन्तर न्यूज
१० असार २०७९, शुक्रबार २१:४२

हेटाैँडा ।  नेकपा एमालेले हेटौँडा उपमहानगरपालिकाको नगरसभा स्थागित गरेको आरोप लगाएको छ ।

नेकपा एमाले हेटौँडा उपमहानगरपालिका पालीका दलले नगर प्रमुखको हठ र घमण्डाको कारण नगरसभा स्थगित गरिएको प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

उपमहानगर पालिका दलका नेता तथा हेटौँडा ४ का वडाध्यक्ष नविन सिग्देलले नगरसभालाई सरल र सहज ढंगबाट सञ्जालन गर्न भएको सर्वदलीय बैठकको निर्णयलाई समेत अवज्ञा गर्दै नगर प्रमुखबाट नगरसभा स्थगित हुनु दुःखद भएको बताएकाछन् । नगरसभा स्थागित भएपछि एमाले मकवानपुरकाे पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरि ५ वटा विषयसहितकाे बिज्ञप्ती समेत सार्वजनिक गरेकाे छ ।

यस्तो छ बिज्ञप्ती

No description available.

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*