आगामी आबकाे लागि बकैयाको नीति तथा कार्यक्रम सार्वजनिक

निरन्तर न्यूज
१० असार २०७९, शुक्रबार २१:५९

हेटाैँडा । देशैभका स्थानीय तहले बजेट ल्याउँदम  मकवानपुरको बकैया गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

शुक्रबार गाउँपालिकाको ८ औं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आगामी आवको लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

सार्वजनिक गरेको नीति तथा कार्यक्रमा भूमिहिन नागरिकलाई भूमि र लालपुर्जा दिनेदेखि कृषि तथा पशुपालन, पर्यटन, खेलकुद लगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*