काँग्रेस केन्द्रीय सम्पादन समितिको बैठक बस्दै

निरन्तर न्यूज
२८ श्रावण २०७९, शनिबार १०:०१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बिहान पार्टी कार्यालय सानेपामा छ ।

बैठकमा समितिका पदाधिकारी र सदस्यलाई अनिवार्य उपस्थिति हुन भनिएको छ । आम निर्वाचन नजिकिएकाले निर्वाचन प्रयोजनका लागि दल दर्ता, चुनावी रणनीति, विभाग गठनलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे बैठकमा छलफल हुने भएको छ ।

गठबन्धन गरेर चुनावमा जाने निर्णय गरिसकेको कांग्रेसलाई सिट बाँडफाँडको पनि चुनौती छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*