एमालेले समानुपातिकको बन्द सूचि बुझायो,बादल पत्नी अटाइन सूचिमा

निरन्तर न्यूज
३ आश्विन २०७९, सोमबार १९:३२

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्द सूचि निर्वाचन आयोगमा बुझाएको छ ।

एमालेले प्रतिनिधिसभा तर्फ ११० र प्रदेश सभा तर्फ २२० जनाको सूचि बुझाएको हो । रघुजी पन्त, गोरखबहादुर बोगटी, लिलबहादुर थापा, ईश्वरी रिजाल विश्वकर्मासहितका नेताहरू बन्द सूचिमा परेका छन । यस्तै उपाध्यक्ष रामबहादुर थापाकी श्रीमती नैनकला थापा पनि सूचिमा छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*