रन्जितालाई उपराष्ट्रपतिको उम्मेदवार बन्न उमेर बाधक

निरन्तर न्यूज
२६ फाल्गुन २०७९, शुक्रबार १७:१५

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रमुख सचेतक गङ्गाराम थारुकाअनुसार नाउपाले चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । ‘उहाँ (रञ्जिता श्रेष्ठ चौधरी) लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिएको छ,’ उनले भने ।

तर, उनलाई उपराष्ट्रपतिको उम्मेदवार बन्न उमेर बाधक देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*