कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्रीलाई विश्वासको मत दिने

निरन्तर न्यूज
९ चैत्र २०७९, बिहीबार १०:०५

हेटौँडा । नेपाली कांग्रेस संसदीय दलको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले जम्कट्टेललाई विश्वासको मत दिने निर्णय गरेको नेपाली कांग्रेस बागमती प्रदेशका प्रमुख सचेतक कुन्दनराज काफ्लेले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*