जसपा नेपालले बनायाे २ सय १५ सदस्यीय केन्द्रीय समिति (सूचीसहित)

निरन्तर न्यूज
२८ असार २०८१, बिहीबार १२:२२

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । जेठ अन्तिममा भएको महाधिवेशनले अध्यक्षमा उपेन्द्र यादवलाई सर्वसम्मत चयन गरेको थियो ।

२१५ जना रहेको केन्द्रीय समितिमा अध्यक्ष उपेन्द्र यादवसहित नौ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका छन् ।

जसमा अध्यक्षसहित एक सहअध्यक्ष, पाँच उपाध्यक्ष, दुई महासचिव, तीन उपमहासचिव, सात सचिव र एक कोषाध्यक्ष छन् । बाँकी सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ ।

जसपा नेपाल केन्द्रीय सदस्यहरुकाे सूची

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*