बनस्खण्डी मन्दिरमा फुलपाती भित्र्याइयाे

निरन्तर न्यूज
१९ आश्विन २०७६, आईतवार ०७:३९

हेटाैँडा । मकवानपुर जिल्लाकाे धार्मिक तथा पर्यटकीय महत्व बाेकेकाे हेटाैँडा उपमहानगरपालिका २ मा स्थित बनस्खण्डी मन्दिरमा फुलपाती भित्र्याउने काम सम्पन्न भएकाे छ ।

२ दशक देखि निरन्तर सप्तमीमा फुलपाती भित्र्याउने यस बनस्खण्डी मन्दिरमा यस वर्ष पनि उक्त कार्य गरिएकाे अध्यक्ष राममान श्रेष्ठले बताए ।

नेपाली सेनाऽ नेपाल प्रहरी सशस्त्र प्रहरी ब्याण्ड बाजा गाजा सहित पन्चकन्याकाे उपस्थितिमा हेटाैँडाकाे राप्तीतटबाट ल्याइएकाे फुलपाती बनस्खण्डी मन्दिरमा भित्र्याइएकाे मन्दिर स‌ंरक्षण समितिका सचिव पवन कार्कीले जानकारी दिए ।

बाजागाजाकाे र्यालीले राप्तीराेड बुद्धचाेक पिपल बाेट मानस चाेक नगरपालिका राेड क्याम्पस राेडकाे परिक्रममा गर्दै वनस्खण्डी मन्दिर परिसरमा लगेर भित्र्याइएकाे हाे ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*