प्रमले प्रतिनिधिसभा विघटन गर्नेवारे संविधानमा केही अस्पष्टता छ : कमल थापा

काठमाण्डाैँ । राप्रपाका अध्यक्ष कमल थापाले नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु प्रजातन्त्र सम्मत नभएको बताएका छन् । प्रधानमन्त्री केपी ओलीको पक्षधर जस्तो देखिएका थापाले केपी ओलीको असफलता र अकर्मन्यताबाट मुक्ति पाउनका लागि पनि ताजा जनादेशमा जानु उपयुक्त हुने बताएका छन् । थापाले शनिबार बिहान सामाजिक सञ्जालबाट भनेका छन्, ‘नयाँ चुनावमा जाँदा संविधानको हत्या हुन्छ भन्नु संविधान प्रजातन्त्र सम्मत छैन । नयाँ चुनावको समर्थन केपी ओली वा सरकारको समर्थन होइन । संसदीय प्रजातन्त्र र संवैधानिक मूल्य मान्यताप्रतिको विश्वासको अभिव्यक्ति हो । केपी ओलीको असफलता र अकर्मण्यताबाट मुक्तिको लागि पनि ताजा जनादेश उपयुक्त हुन्छ ।’ थापाको...