आज विश्व आदिवासी दिवस मनाइदै

काठमाणडाैँ । आज विश्व आदिवासी दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्र संघले १९९४ मा अगष्ट ९ तारिखका दिन हरेक वर्ष विश्वभर आदिवासी दिवश मनाउने निर्णय गरेयता प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउने तयारी रहेको छ । संयुक्त राष्ट्र सङ्घको आदिवासी समुदायको अधिकारसम्बन्धी...

वर्षौंदेखि बन्द हेटौंडा कपडा उद्योगमा फेरि चल्न थाले तान

हेटौंडा । करिब २६ वर्षौंदेखि बन्द रहेको हेटौंडा कपडा उद्योगमा कपडा बुन्ने पुराना तान (लुम) फेरि चल्न थालेका छन् । उद्योगमा रहेका पुराना मेसिन मर्मतसम्भार गरी शनिबार सफल परीक्षण उत्पादन सुरु गरिएको हो । प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले सामाजिक सञ्जालमार्फत हेटौंडा कपडा उद्योगमा पुनः उत्पादन सुरु भएको जानकारी दिएका हुन् । उनका अनुसार नेपाली सेनाको नेतृत्वमा उद्योगभित्र रहेका पुराना मेसिन तथा उपकरणहरूको मर्मतसम्भार गरी परीक्षण उत्पादन थालिएको हो । परियारले उद्योगमा लामो समयदेखि बन्द अवस्थामा रहेका मेसिनहरूलाई सम्भव भएसम्म मर्मत गरी पुनः सञ्चालनमा...