हेटौँडाकी शुष्माको स्वरमा ‘पिरतीमा’ ले बजार तताउँदै
काठमाण्डौँ । हेटौडाकी शुष्मा पूर्णिमा अर्यालले “पिरतीमा“ नामक गितमा आफ्नो स्वर दिएर सगीत क्षेत्रमा पाइला चालेकी छिन् । शुष्माले परिवारको साथ र हौसला पाएपछी नयाँ गीत ’पिरतीमा“ आफ्नो स्वर भर्न सफल भएकी हुन् । यसअघि करेसा र भान्सामा गुनगुनाउने उनलाई आफ्नो बच्चाहरुले समेत गित गाउन हौसाएको बताइन । उनि भन्छिन् भान्सा र बगैँचा गुनगुनाउने मेरो आवाज स्टुडीयो सम्म पुगेको छ, कस्तो भयो यसको जिम्म संगीतलाई माया गर्ने मनहरुको जिम्मामा छाडेकी छुु । चर्चित संगीतकार तथा गायक शिखर सन्तोषको युगल स्वरमा नयाँ गित “पिरतीमा“ को म्युजिक भिडियो विहीबार सार्बजनिक गरिएको छ । नेपालको ख्यातीप्राप्त डान्सिङ ग्रुप ’द...









