बुधबार साँझ मकवानपुरका १२ जनामा कोरोना संक्रमण पुष्टि

निरन्तर न्यूज
३ मंसिर २०७७, बुधबार १९:१३

हेटौँडा । आज बुधबार साँझ मकवानपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज जाँच गरिएको ३५ जनाको स्वाब नमूनामा १२ जनामा कोरोना पुष्टि भएको हेटौँडा-१० मा रहेको किटजन्य रोग तथा तालिम केन्द्र प्रयोगशालाले जनाएको छ । जसमा ४ महिला र ८ पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु