एकालाल र आनन्दलाई उछिन्दै राप्रपाका गुन्जन

निरन्तर न्यूज
६ मंसिर २०७९, मंगलवार ०६:५१

हेटौंडा । मकवानपुर १ ख मा एमालेका एकलाल श्रेष्ठ र काँग्रेसका आनन्दराम परालुलीलाई राप्रपाका गुन्जन बहादुर न्यौपानेले उछिनेका छन्  ।

मकवानपुर क्षेत्र न. १ (ख) प्रदेश सभाको नतिजा
हेटौंडा वडा न १३ र १४ र १२ मत परिणाम(११४०९ गन्दा )

गुञ्जन ब. न्यौपाने (हलो) ३६८९
एकलाल श्रेष्ठ (सुर्य ) ३३२७
आनन्दराम पराजुली (रुख) २८५०

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*