एमालेका १ हजार बढी नेता-कार्यकर्ता भीम रावलको अभियानमा (सूचीसहित)

निरन्तर न्यूज
८ माघ २०८१, मंगलवार २१:००

काठमाडौं । नेकपा एमालेका नेता तथा कार्यकर्तासहित १ हजार ८६ जना भीम रावलको मातृभूमि जागरण अभियान, नेपालमा लागेमा छन् ।

एमाले परित्याग गरी प्रदेश कमिटी तथा विभागीय सदस्य ७, केन्द्रीय विभागका २, जिल्ला कमिटी सचिवालय सदस्य ५, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् १, जिल्ला कमिटी सदस्य १७, पूर्वजिल्ला कमिटी सदस्य ३, जिल्ला सल्लाहाकार सदस्य १३, नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२, अनेम सङ्घ कार्यवाहक अध्यक्ष १, जनवर्गीय सङ्गठनका प्रमुख तथा पदाधिकारी ८, वडा कमिटीका अध्यक्ष तथा पदाधिकारी २२ र सङ्गठित सदस्य ६३७ जना सो अभियानमा लागेका हुन् ।

यस्तै, अन्य पार्टीका ५ जना पनि रावलको अभियानमा लागेका छन् । उनीहरु सबै अछामका हुन् ।

 

भीम रावलकाे अभियानमा जाेडिएकाहरुकाे सूची

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*